खेल

२४ ओभरमा नेपालले ८४ रन जोड्यो

२४ ओभरमा नेपालले ८४ रन जोड्यो
Nepali-cricket-team-announced-for-practice-match-in-UK1साउन – ३१ । नेपालले २५ ओभरमा ८४ रन जोडेको छ । पारस ३० बलमा २३ रन र सागर २० बलमा ७ रन बनाई क्रिजमा छन् । ज्ञानेन्द्र मल्ल ३९ रनमा आउट भएका छन् । उनले ५२ बलको सामना गर्दै एक छक्का र चौका प्रहार गर्न सफल भए । विश्वविश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपाल र नेदरल्यान्डस्बीच खेल भइरहेको छ । घरेलु मैदानमा नेदरल्यान्डस्ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

Cricket nepal

विशेष