नेपालले ४८ ओभरमा २०८ रन बनायो
साउन ३१ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपाल र नेदरल्यान्डस्बीच खेल भइरहेको छ ।
घरेलु मैदानमा नेदरल्यान्डस्ले पहिले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । नेपालका पारस खड्काले ८४ रन बनाएर आउट भएका छन्। नेपालले ४७८ ओभरमा २०० रन बनाएको छ । क्रिजमा साथ दिन विनोद भण्डारी मैदानमा छन्।