खेल

नेपालले नेदरल्याण्डलाई २१८ को लक्ष्य प्रस्तुत

नेपालले नेदरल्याण्डलाई २१८ को लक्ष्य प्रस्तुत
Nepali-cricket-team-announced-for-practice-match-in-UK1साउन – ३१ । नेपालले नेदरल्याण्डलाई २१८ रनको लक्ष्य दिएको छ । कप्तान पारसको ८४ रनको मद्दतले २१७ रन जोडेको हो । नेपालले टस हारेर व्याटिङ गरेको थियो । १४.४ ओभरमा ६ रन बनाएर सरद भेषवाकर आउट भएपछि नेपालको खातामा ४१ रन थियो । क्रिजमा आएका कप्तान खड्काले ९४ बल खेल्दै ७ चौका र एक छक्काको मद्दतले ८४ रन बनाए र टिमको स्कोर १८३ रनमा पु¥याएका थिए । क्याच आउट हुनुअघि उनले सागर पुनसँग ११८ रनको साझेदारी गरेका थिए । नेपालका लागि सागर पुनले ४५, ज्ञानेन्द्र मल्लले ३९ रन बनाए ।

Nepali Cricket Nether-land

विशेष