बच्चालाई स्कुल पठाउदै हुनुहुन्छ ?
बच्चालाई सधैँ सकारात्मक तरंग र सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ । बच्चालाई पोषणयुक्त खाजा पठाउनुपर्छ । धेरै खुकुलो र धेरै कसिलो लुगा लगाइदिनु हुँदैन । होमवर्क गर्न सघाउने गर्नुपर्छ । प्यारेन्ट्स डे, रिजल्ट र स्कुलका विभिन्न कार्यक्रममा अभिभावक आफैँ उपस्थित हुनुपर्छ । यसो गर्नाले बच्चालाई पढ्नमा मनोबल बढ्ने बाल मनोविज्ञको सुझाब रहेको छ ।
Small Kids Studnet