मेगन तेस्रो सन्तानकी आमा

भदौ – २ । हलिउड अभिनेत्री मेगन फक्स तेस्रो सन्तानकी आामा भएकी छिन् । पति ब्रिन अस्टिनको तर्फबाट उनी तेस्रो बच्चाकी आमा भएकी हुन् ।
मेगनललाई पुत्र लाभ भएको छ । समाचारमा जनाइए अनुसार उनले छोराको नामकरण गरिसकेकी छिन् । गत अप्रिलमा आफू गभृवती भएको खुलाएकी मेघलने यसअघि पनि दुइृ छोरा जन्माइसकेकी छिन् ।
गत वर्ष मात्र मेगनले पतिसगँ छोडपत्र माग्दै अदालतमा निवेदन पेश गरेकी थिइन् । तर केहि समयमै उनीहरको समसया साम्य भयो र उनीहरु घुम्न भनेर नयाँनयाँ ठाउँमा गए । त्यसै क्रममा उनी गर्भवती भएर अहिले बच्चा जन्माएको शुक्रबार दैनिकले जनाएको छ ।
hollywood
Megan
