खेल

आइतबारबाट सहिद स्मारक बी डिभिजन लिग हुने

आइतबारबाट सहिद स्मारक बी डिभिजन लिग हुने
footballभदाै - ३ । काठमाडौंमा यही आइतबारबाट सहिद स्मारक बी डिभिजन लिग हुने भएको छ ।

[su_pullquote align="right"]१४ टिमको सहभागिता रहने प्रतिपस्र्धामा शीर्ष २ टिमले ए डिभिजनमा खेल्नेछन् भने पुछारका दुई टिम सी डिभिजनमा झर्नेझन् ।[/su_pullquote]

१४ टिमको सहभागिता रहने प्रतिपस्र्धामा शीर्ष २ टिमले ए डिभिजनमा खेल्नेछन् भने पुछारका दुई टिम सी डिभिजनमा झर्नेझन् । काठमाडौंको हलचोकमा हुने प्रतियोगितामा बाँसबारी क्लब, व्याइज युनियन क्लब तथा च्यासल युवाक्लबले बी डिभिजनलगायतले खेल्नेछन् । लिगको पहिलो खेलमा मध्यपुरले कुमारी क्लबको सामना गर्नेछ भने एनआरटीको भिडन्त सामाजिक युवा क्लबसंग हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख पाउने छ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ । त्यस्तै सहभागी टिमले ४ लाख नगद प्राप्त गर्नेछन् ।

Sahid Smarak Football

विशेष