स्वास्थ्य

चिनीबाट थाहा हुन्छ गर्भवती भए नभएको

चिनीबाट थाहा हुन्छ गर्भवती भए नभएको
pregnancy_stages_s19_doctor_pregnant_womanभदौ ४ । महिलाहरु प्रायजसो गर्भवती भएको थाहा पाउन प्रेग्नेन्सी किटको प्रयोग गर्ने गर्छन् । कतिपय महिलाहरु मेडिकलसम्म गएर किट ल्याउन लजाउने हुन्छन् । महिलाका लागि आवश्यक प्रेग्नेन्सी टेस्ट गर्न घरेलु तथा प्राकृतिक तरीका पनि अपनाउन सकिन्छ । जसले गर्भवती भए नभएको पत्ता लगाउन सहयोग गर्छ । दैनिक जीवनमा प्रयोग गरिने चिनी गर्भवती भए नभएको पत्ता लगाउनका लागि धेरै लाभदायक मान्निछ । चिनीमा आफ्नो पिसाव मिसाउँदा घुलेमा टेस्ट नेगेटिभ रहेको थाहा पाउन सकिन्छ । तर, चिनी गुच्छा भएर बसेमा सम्झनुहोस् की तपाई गर्भवती हुन सक्ने संभावना रहन्छ । - एजेन्सी

pregnency sugar

विशेष