मनोरञ्जन

फेशनमाण्डूमा नायिका नम्रता श्रेष्ठले शोस्टप

फेशनमाण्डूमा नायिका नम्रता श्रेष्ठले शोस्टप
Kathmandu भदौ – ४ । अष्ट्रेलियाको हस्र्टभिलस्थित मराना अडिटोरियममा हुने यस वर्षको फेशनमाण्डूमा नायिका नम्रता श्रेष्ठले शोस्टपका रुपमा सहभागिता जनाउने भएकी छन् । गत वर्षदेखि के गरिरा डटकमले आयोजना गर्दै आएको फेशनमाण्डूमा नेपालीसहित अन्य विभिन्न देशका मोडलहरुले क्याटवाक गर्ने आयोजकको भनाइ छ । विभिन्न प्रतिस्पर्धाबाट छनोट भएका मोडलहरुले लेना कस्पेरियन, ऐन्या हुरउड, रसना श्रेष्ठ, सुचित्रा शाक्य, जेएफ डिजाईन, रोचेल मुरी फेशन डिजाईन, आयेशा ईल्सा थापाका डिजाइनहरुमा विभिन्न सिक्वेन्स प्रस्तुत गर्नेछन् । मराना अडिटोरियममा यस कार्यक्रमलाई आर्कशक बनाउनलाई शोको लागि पूरै स्टेजको नयाँ सजावट गरेर रनवे निर्माण गरिने आयोजकको भनाइ छ ।

kathmandu Namrata Shrestha

विशेष