इतिहासमा आज

शताब्दीका महान खेलाडी युसेन बोल्टकाे जन्मदिन

शताब्दीका महान खेलाडी युसेन बोल्टकाे जन्मदिन

usein boltसेन्ट लियो युसेन बोल्ट को जन्म २१ अगस्त १९८६ मा जमैकामा भएको हो । उनी जमैकाको धावक हुन् । उनले तीन ओलम्पिक मा लगातार तीन–तीन स्वर्ण पदक जितेर विश्व किर्तिमान बनाएका छन् । उनले १०० मिटर, २०० मिटर र आफ्नो टिमका साथीहरु सँग मिलेर ४ह१०० मिटर रिले दौडको विश्वरेकर्ड बनाएका छन् ।

यी सबै तीन विधाका दौड प्रतियोगितामा उनले ओलम्पिक रेकर्ड पनि आफ्नो नाममा राखेका छन् । सन् १९८४ मा कार्ल लुईस पछी २००८ ग्रीष्मकालीन ओलम्पिक खेलमा एउटै ओलम्पिक खेलको तीन दौड विधामा विश्व रेकर्ड बनाउने पहिलो व्यक्ति पनि बनेका छन् । उनी तीन ओलम्पिकमा लगातार तीन स्वर्ण पदकका साथ नौ स्वर्ण प्राप्त गर्ने महान खेलाडीका रुपमा चिनिन्छन

Usen Bolt

विशेष