देश प्रवास रोजगार

वैदेशिक रोजगार विभागको सप्टवेयर विग्रदा पुनःश्रम स्वीकृति लिन पुगेका सयौं कामदार अलपत्र

वैदेशिक रोजगार विभागको सप्टवेयर विग्रदा पुनःश्रम स्वीकृति लिन पुगेका सयौं कामदार अलपत्र

Rojgar भदौ ५ । वैदेशिक रोजगार विभागको सफ्टवेयर शुक्रबारदेखि विग्रिदा कामदार समस्यामा परेका छन् । पुनःश्रम स्वीकृति लिन पुगेका वैदेशिक रोजगार विभाग पुगेका सयौं कामदार चर्को घाममा लाइनमा बसेर प्रतिक्षा गरिरहेका छन् ।

उक्त सप्टवेर कहिले बन्ने हो भन्ने नेपाल आजको प्रश्नमा रोजगार विभागका कर्मचारीले पत्तो नभएको बताएका छन् । विदेश जानका लागि टिकटको व्यवस्था गरी रोजगार विभागको लापरबाहीले आफ्नो टिकट समेत गुम्ने रोजगारीमा जाने व्यक्तिहरुको गुनासो रहेको छ ।

Bidesik Rojgari Rojgar

विशेष