
भदौ–७ । बेलायतकी जिमनास्टिक खेलाडी रुबी हारोल्डले २० वर्षकै उमेरमा सन्यासको घोषणा गरेकी छन् ।
रियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी बेलायतको महिला अलराउण्ड टिमकी सदस्य हार्रोल्डले सन्यासको घोषणा गरेकी हुन् ।
उनले सन् २०१४ को कमनवेल्थ गेम्समा टिम अलराउण्डमा स्वर्ण पदक जितेकी थिइन् । यस्तै व्यक्तिगत अलराउण्डमा कास्य पदक नि जितेकी थिइन् ।
British