रुसको दुई विमानमा आतंककारीको आक्रमण ९० जनाको मृत्यु

सन् २००४ अगष्ट २४ तारिख अर्थात आजकै दिन मस्कोमा दुइवटा विमानमा आतंककारीले आत्मघाती आक्रमणमा परी ९० जनाको ज्यान गएको थियो । घटनाको जिम्मेवारी रुसी गणतन्त्रको विद्रोही संगठन चेचेन्या विद्रोहीले लिएको थियो ।
Russia