मनोरञ्जन

सलमाल खानकी बहिनी अर्पिता खान शर्माको घर चोरी

सलमाल खानकी बहिनी अर्पिता खान शर्माको घर चोरी

भदाै - १० । बलिउडका सुपरस्टार सलमान खानकी बहिनी अर्पिता खान शर्माको अपार्टमेन्टमा चोरी भएको छ ।

मुम्बाइको भन्द्रास्थित ‘प्यासीफिक हाइट्स’ अपार्टमेन्टबाट उनको केही रकमसहित ३.२५ लाखको बहुमुल्य वस्तु चोरी भएको भारतीय मिडियाले जनाएको छ । पुलिसका अनुसार अर्पिता र उनका पति आयुसले अपार्टमेन्ट चोरी भएको आइतबार मात्र थाहा पाए । छुट्टि मनाउन बाहिर गएका उनीहरु आइतबारको दिन मात्र फर्किएका थिए । अपार्टमेन्टबाट २.२५ लाख नगदसहित १० ग्रामको सुनको सिक्का र केही ‘डिजाइनर’ कपडा हराएको भारतीय मिडियाले खुलाशा गरेको छ । एजेन्सी

salman khan Salman Khan's Sister

विशेष