समाज

सर्वाेच्चसँग टक्कर लिँदा लोकमानको जनआन्दोलन दबाएको फाइल खुल्ने भयो

सर्वाेच्चसँग टक्कर लिँदा लोकमानको जनआन्दोलन दबाएको फाइल खुल्ने भयो

lokman_singh_karki_on_Europe_tour3430भदौ ११ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीका सम्बन्धमा रहेका विवादास्पद फाइलको सक्कल विवरण उपलब्ध गराउन सरकारको नाममा आदेश दिएको छ ।

सर्वोच्चले कार्कीलाई प्रमुख आयुक्त सिफारिस गर्दा संवैधानिक परिषदमा भएको विवादास्पद निर्णय जनआन्दोलन दबाउने कार्यमा भुमिका भए/नभएको विषयमा भएको निर्णय र उमेर विवादमा सामान्य प्रशासन मन्त्रालयमा रहेको रेकर्डलगायत अन्य विवरणको सक्कल फाइल पठाउन आदेश गरेको हो । कान्तिपुर दैनिकबाट

विशेष