मनोरञ्जन

नियमित यौन सम्पर्कले महिला धेरै खुशी र तन्दुरुस्त

नियमित यौन सम्पर्कले महिला धेरै खुशी  र तन्दुरुस्त
sex-power-01 भदौ ११ । यौन मानिसका लागि नभई नहुने कुरा हो । यौन सम्पर्क गर्न सबै मानिसहरुका लागि राम्रो लाग्ने गर्दछ । के तपाईलाई थाहा छ कि यौनको सन्तुष्टि लिने महिलाको खुसीको अनुभूति सिधा शरिरमा पर्ने गर्दछ । नियमित यौन सम्पर्क गर्ने महिलाको शरिर राम्रो हुनाका साथै उनीहरु सधै खुशी रहने गर्दछन् ।  एक अध्ययनका अनुसार जुन महिलाको यौन जीवन प्रगाढ र गहिरो तथा उसमा सन्तुष्टि छ उनको स्वास्थ्य पनि सधै राम्रो हुने गर्दछ । जो महिला जीवनमा यौनक्रिडामा भरपुर आनन्द लिने गर्दछन ति महिलाहरु सामान्य जीवनमा स्वस्थ र सक्रिय रहने गर्दछन् । मोनाश विश्वविद्यालय की मुख्य अनुसन्धानकर्ता सोनिया डेविसनले आफ्नो अध्ययनमा जो महिला नियमित रुपमा यौन क्रियाकलापमा भाग लिदिनन् या जो महिला नियमित रुपमा यौन असन्तुष्टिको सिकार हुन्छिन, उनको स्वास्थ्य समेत खराब हुने गर्दछ । तर जुन महिलाले यौनलाई पहिलो प्राथमिकतामा राख्छिन् उनले यौन सन्तुष्टि प्राप्त गरेकी हुन्छिन् । अनुसन्धान टोलीले आफ्नो अध्ययनमा २६ देखि ६५ सम्मका गरी कुल २९५ महिलाले सहभागी जनाएका थिए ।

happy helth sex women

विशेष