खेल

लिभरपुल र टोटनह्यामको बराबरी

लिभरपुल र टोटनह्यामको बराबरी
Toytam ham and rever pool भदाै - ११ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनहृयामले १ – १ अंक बाँडेका छन् । शनिबार भएको खेलमा टोटनहृयामले लिभरपुलसँग बराबरी खेलेको हो । टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा पेनाल्टी गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । लिभरपुका मिल्नरले पहिलो हाफको ४३ औँ मिनेटमा पेनाल्टी गोल गरेका हुन् । तर, ७२ औं मिनेटमा ड्यानी रोसीले गोल गरेपछि टोटनहृयाम अंक खोस्न सफल भयो ।

Tottenham-Hotspur-vs-Liverpool.

विशेष