प्रवास

भित्तामा राख्दा पनि नझर्ने 'माइटी मग' भिडियाेसहित

भित्तामा राख्दा पनि नझर्ने 'माइटी मग' भिडियाेसहित
Mighty mug भदौ – १२ । साधारणतया हामीहरुले प्रयोग गर्ने मगहरुमा तरलपदार्थ राख्दा पोखिन डर धेरै हुन्छ । तर, यो चिन्ताबाट छिट्टै मुक्ति मिल्ने भएको छ । हालै उत्पादन गरिएको एउटा मग यस्तो छ जुन, कुनै पनि ठाउँमा राख्दा पनि लड्दैन । यस मगमा तरल पदार्थ राख्दा पनि पोखिन्ने सम्भावना हुँदैन । यसको मगको नाम माइटी मग राखिएको छ । यसमा प्रयोग गरिएको स्मार्टग्रीपले यस मगलाई ढल्न दिँदैन । यसमा प्रयोग गरिएको पेटेन्ट प्रविधिले मगलाई भित्ता अड्याएर राख्द छ । यसलाई सजिलै भित्तामा अड्याउन पनि सक्छिन् । त्यस्तै यस मगलाई सजिलै झोलामा राख्दा पनि हुन्छ । यसलाई जुनसुकै ठाउँमा सजिलै प्रयोग गर्न सकिन्छ ।

might mug

विशेष