समाज

किन आए अचानक संयुक्त राष्ट्रसंघका सहायक महासचिव नेपालमा

किन आए अचानक संयुक्त राष्ट्रसंघका सहायक महासचिव नेपालमा

atul-kher

भदौ १३ । संयूक्त राष्ट्र संघका सहायक महासचिव अतुल खेर तीनदिने नेपाल भ्रमणका लागि आइतबार राति काठमाडौं आइपुगेका छन् । राष्ट्र संघको शान्ति सेना हेर्न प्रमुखका रुपमा रहेका खेर नेपालले विश्वमा उपलब्ध गराएको शान्ति सेनाको बारेमा जानकारी लिन नेपाल आएका हुन ।

तीनदिने नेपाल बसाइका क्रममा सहायक महासचिव खेरले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधानसेनापति, नेपाल प्रहरीका आईजीपी र सशस्त्रका आईजीपीलगायत सरकारी उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिकका रुपमा नेपाली सेना छैटौं स्थानमा रहेर विभिन्न मुलुकमा आफ्नो उपस्थिति जनाउँदै आएको छ । नेपाल समाचारपत्रबाट ।

UN

विशेष