खेल

बार्सिलोनाले एथ्लेटिको बिल्बालाई हरायो

बार्सिलोनाले एथ्लेटिको बिल्बालाई हरायो
Barsa भदौ १३ ।  स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि १–० को जित हात पारेको हो । उसको जितमा इभान राकिटिकले २१ औं मिनेटमा विजयी गोल गरे । त्यसपछि लगातार काउन्टर एट्याक गरेको वार्साले गोल गर्ने थुप्रै अवसर खेर फलेको थियो । इभानको गोल नै निर्णायक बन्यो ।

Barsaha

विशेष