मनोरञ्जन

गर्भवती करिना क्याट्वाकमा (फोटोसहित)

गर्भवती करिना क्याट्वाकमा (फोटोसहित)

luu भदौ १३ । गर्भवती हुनु एक सामान्य प्रक्रिया हो । बलिउड अभिनेत्री करिना कपुर गर्भवती भएको कुरा थाहा भएकै कुरा हो । मुम्बईमा चलिरहेको ल्याक्मे फेसन विकमा उनी र्याम्पमा क्याटवाक गरिरहेको देखिइन् ।

l

मेरो लागि उक्त र्याम्पवक निकै भावनात्मक क्षण थियो किनभने हामी (करिना र उनको नजन्मिएको सन्तान) एकैपटक र्याम्पमा हिँडेका थियौं । त्यो क्षण निकै खुसीको क्षण थियो, करिनाले भनिन् ।

Karina

गर्भवती महिला हिँड्न र उड्न सक्छिन् । मेरो लागि यो सामान्य हो । कामको कुरा गर्नुपर्दा, अभिनय मेरो नशा नशामा छ र म मर्ने बेलासम्म काम गर्छु ।’ करिनाले थपिन् ।

Karina Kapoor

विशेष