मनोरञ्जन

अब ’वीर विक्रम’ अष्ट्रेलियामा, दयाह्याङको अष्ट्रेलिया यात्रा शुरु

अब ’वीर विक्रम’ अष्ट्रेलियामा, दयाह्याङको अष्ट्रेलिया यात्रा शुरु
Bir-Bikram-Premiere-5-nepalaaja भदौ – १३ । मिलन चाम्स निर्दे्शित फिल्म ’वीर विक्रम’ अष्ट्रेलियामा रिलिज हुँदै छ । अभिनेता दायाहाङ राई अष्ट्रेलिया जाने भएका छन् । दया त्यहाँ हुने विभिन्न शो मा सहभागी हुनेछन् । फिल्मले नेपाली वक्स अफिसमा सुखद विजनेसलाई निन्तरता दिईरहेको छ । निर्माण टिमका अनुसार सेप्टेम्बर १३ मा दयाहाङ अष्ट्रेलिया प्रस्थान गर्ने छन् । नमस्ते ईन्टरटेन्मेन्टले अष्ट्रेलिया प्रदर्शनको लागी ’वीर विक्रम’ आफ्नो कब्जामा लिएको हो । सेप्टेम्बर १६, १७ र १८ मा सिड्नीमा हुने फिल्मको स्कृनिङमा दयाहाङले भाग लिनेछन् । निर्माण टिमका अनुसार फिल्मले करोड वढिको बिजनेस नेपाली बक्सअफिसमा गरिसकेको छ । फिल्ममा दयाहाङसँगै अर्पण थापा, अनुपविक्रम शाही, दिया पुना, नाजिर हुसैन लिड रोलमा छन् ।

Bir Bikram Dayahang Rai Love Story movie nepali love story nepali movie

विशेष