खेल

सहिद स्मारक बी डिभिजन लिगमा च्यासल क्लब र टुसाल क्बल विजयी

सहिद स्मारक बी डिभिजन लिगमा च्यासल क्लब र टुसाल क्बल विजयी

Tusal

भदौ १४ । सहिद स्मारक बी डिभिजन लिग अन्र्तगत सोमबार भएको खेलामा टुसाल क्लब र च्यासल क्लब विजयी भएका छन् । सशस्त्र प्रहरीको खेल मैदान हलचोकमा भएको खेलमा टुसालले महाबिर क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्यो भने अर्को खेलमा च्यासल क्लबले सादोबाटो क्बललाई २–१ गोल अन्तरले पराजित गर्यो ।

त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सोमबारकै खेलमा श्री कुमारी क्लब र नयाँबस्ती क्बलले १–१ गोलको बराबरी खेले ।

B division Leauge Tusal Club

विशेष