मर्निङवाकका १० फाइदा
१.विहानको हिँडाइ शरीरका लागि सबैभन्दा सहज व्यायाम हो ।
३.यसले शरीरमा तौल कम गर्न मदत गर्दछ ।
४.तनाव, चिन्ता , भय र उदासीनता हटाएर दिमाग फेस गराउन सहयोग गर्दछ ।
५.मुटुलाई बलियो बनाउँछ ।
६.स्वस्थ र तन्दुरुस्त बनाउन मदत गराउँछ ।
७.भिटामिन ‘डी’ को मात्रामा वृद्धि गराउँछ ।
८.रोगको खतरालाई कम गर्न सहयोग गर्छ ।
९.हानिकारक कोलेस्ट्रोल (एलडिएल) को मात्रा घटाउँछ ।
१०.उच्च रक्तचाप भएका विरामीलाई रक्तचाप कम गर्न मदत गर्दछ ।
११.मधुमेह नियन्त्रण गर्न सहयोग गर्दछ ।
१२.हड्डी तथा मांसपेशी बलियो बनाउँछ ।
Morning walk