स्वास्थ्य

मर्निङवाकका १० फाइदा

मर्निङवाकका १० फाइदा
Morning Walk १.विहानको हिँडाइ शरीरका लागि सबैभन्दा सहज व्यायाम हो । ३.यसले शरीरमा तौल कम गर्न मदत गर्दछ । ४.तनाव, चिन्ता , भय र उदासीनता हटाएर दिमाग फेस गराउन सहयोग गर्दछ । ५.मुटुलाई बलियो बनाउँछ । ६.स्वस्थ र तन्दुरुस्त बनाउन मदत गराउँछ । ७.भिटामिन ‘डी’ को मात्रामा वृद्धि गराउँछ । ८.रोगको खतरालाई कम गर्न सहयोग गर्छ । ९.हानिकारक कोलेस्ट्रोल (एलडिएल) को मात्रा घटाउँछ । १०.उच्च रक्तचाप भएका विरामीलाई रक्तचाप कम गर्न मदत गर्दछ । ११.मधुमेह नियन्त्रण गर्न सहयोग गर्दछ । १२.हड्डी तथा मांसपेशी बलियो बनाउँछ ।

Morning walk

विशेष