
भदौ १४ । तीजको दरका लागि महिलाहरुको चटारो सुरु भइसकेको छ ।
नेपालको सहरी क्षेत्रमा तीज आउनुभन्दा हप्ता दस दिन पहिले देखि विभिन्न कार्यक्रम भइरहेका छन् । यस्तो दृश्य अमेरिका, अष्ट्रलिया, जापानलगायतका मुलुकमा सामुहिक दरको आयोजना भइरहेको छ । हालै अमेरिकाको मेरिल्याण्डमा त्यस्तै दरसहितको तीज कार्यक्रम राखिएको राजकुमार काराखेतीले जनाएका छन् ।
नेपालीहरुको संस्थाले विभिन्न ठाऊँमा कार्यक्रम आयोजना गर्ने गरेका छन् । पैसा उठाएर चेलीहरुलाई दर खुवाँउदा नेपालीहरुको एकता भावनापनि विकास हुँने र सस्कृतिपनि जोखिने आयोजकको भनाइ छ ।
Teej
teej in america