मनोरञ्जन

तीज म्यजिक अवार्ड

तीज म्यजिक अवार्ड

Award भदौ १५ । तेस्रो तीज म्युजिक अवार्डमा परेका सर्वोकृष्ट पाँचको सूची सार्वजनिक भएको छ । छाँयाछवी क्रियसनको आयोजनामा तीज म्युजिक अर्वाड २०७३ का लागि सहभागी भएका तीजका गीतमध्ये १९ विधामा परेका गीत एवं स्रष्टाको मनोनयान सार्वसजनिक भएको हो । यस वर्ष बजारमा आएका तीजका गीत मध्येबाट अवार्डका लागि पाँच उत्कृष्टको मनोनय गरिएको हो ।

सर्वोकृष्ट तीज गित सन्देशमूलक, पब्लिक च्वाइस अवार्ड, इनकरेजमेन्ट अवार्ड जुरीअवार्ड लगायतका विभिन्न विधामा आज काठमाडौंमा प्रदान गरिने आयोजकले जनाएको छ ।

Awards

विशेष