स्वास्थ्य

पिनास हुनका ७ कारण

पिनास हुनका ७ कारण
Pi १. धेरै चिसो र बढी धुवाँधुलोको संक्रमणबाट पिनास हुनसक्छ । २. नाकको बनावटको खराबीले पनि पिनास हु्नसक्छ । ३. पिनास हुँदा टाउको दुख्ने , नाक बन्द हुने , नाकबाट पहेँलो पानी बगिरहने तथा सास फेर्न गाह्रो हुने हुन्छ । ४.पिनासका कारण आँखामा पनि असर पर्न सक्छ । ५. धेरै लापरबाही गर्दा दिमागमा असर गर्नसक्छ । ६ . सुरुकै अवस्थामा छ भने पानीको बाफ लिने, धेरै जमेको भए पिनास पखाल्ने गर्नुपर्दछ । ७. चिकित्सकको सल्लाहामा एन्टिबायोटिक खानु राम्रो हुन्छ ।

Pinas

विशेष