समाज

विद्यार्थीले बनाए विना इन्धिन चल्ने थ्रेसर

विद्यार्थीले बनाए विना इन्धिन चल्ने थ्रेसर
Thresar भदौं १५ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले इन्धनविना चल्ने थ्रेसर बनाएका छन् । उनिहरुले उक्त थ्रेसरलाई विना इन्धन पनि चलाउन सकिने बताएका छन् । उक्त थ्रेसरले इन्धनको बचत हुने कम खर्चिलो हुने समेत जनाएका छन्

Nepali Student

विशेष