यस्तो बन्यो गोरखाको ताप्लेमा भूकम्प प्रतिरोधी भवन
भदौ १५ । कोरियाका विभिन्न सङ्घसंस्थाको सहयोगमा गोरखाको ताप्लेमा दुई करोडको लगानीमा निर्माण भएको दुई तले भुकम्प प्रतिराधी भवन १६ महिनापछि निर्माण सम्पन्न भएको छ । उक्त अत्याधुनिक भवन जिल्लौ पहिलो पटक भूकम्प प्रतिरोधी विद्यालय भवन हो ।