खेल
म्यानचेस्टर युनाइटेडको जितमा १८ वर्षीय खेलाडि
बुधबार, १५ भदौ २०७३ गते प्रकाशित

भदौ – १५ । माकर्स रासफोर्डले इन्जुरी समयमा गोल गर्दै म्यान्चेस्टर युनाइटेडको प्रिमियर लिगको नयाँ सिजनमा शत्-प्रतिशत नतिजालाई कायमै राखेको छ ।
शनिबार राती सम्पन्न खेलमा युनाइटेडले हल सिटीलाई १–० गोलको अन्तरले हराएको हो ।
यस सिजन पहिलो खेल खेलिरहेका १८ वर्षीय रासफोर्डले वेयन रुनीको पासमा ९२ औं मिनेटमा गोल गरेका थिए ।
Manchester United