मनोरञ्जन

यस्ताे छ अालिया र कट्रिनाकाे भाइरल भएकाे भिडियाे

यस्ताे छ अालिया र कट्रिनाकाे भाइरल भएकाे भिडियाे
Alia-Kat भदाै - १५  । हालै नायिका आलिया भट्टले सामाजिक सञ्जाल इन्सटाग्राममा अर्की नायिका कट्रिना कैफसँग स्विमिङ पुलमा गरेको भिडियो भाइरल बनेको छ । आलिया र कट्रिनाले सुटिङका क्रममा अमेरिका पुगेको समयमा स्विमिङ पुलमा पौडिरहेको समयमा पुसअप गरिरहेको भिडियो आलियाले इन्स्टाग्राममा राखेकी हुन् । इन्सटाग्राममा राखिएको उक्त भिडियो चौबिस घण्टा नपुग्दै लाखौँले हेरिसकेको छन् । उनीहरुले २० पटक पुसअप गरेको भिडियो भाइरल बनेको हो । बलिउड अभिनेत्रीहरु आफ्नो शरीरलाई फिट राख्न निकै मिहिनत गर्छन् भन्ने बताउँछ । योगा, मर्निङ वाक, जिम मात्र जाने उनीहरु समय मिल्यो भने जहाँ पनि एक्सरसाइज गर्न पछि पर्दैनन् । https://youtu.be/9pFlYh2MvK4  

Alia Bhatta Katrina Kaif

विशेष