विहेको कुरा ‘फाईनल’ गर्दै कोमल वली

भदौ १६ । कोमल वली एकदम व्यस्त कलाकार भित्र पर्छिन । देशविदेश घुम्ने र जागिर पनि खाएकै छिन । अत्यन्त व्यस्त भएर धेरै वर्ष देखि तिज मनाउन पाएकी छैनन । उनी यसपालीको तीज विदेसमा रहेकी नेपालीहरुसंग मनाउदै छिन ।
‘पोई चाहियो भनेर गित गाउने लास्टै चोटी हो’ भन्ने गित सुनेर कोमलले यसपाली विहे गर्छे भन्ने धेरै छन । यो कुरामा उनी थोरै सत्यता रहेको बताउछिन । उनले यो वर्ष विहे गर्ने मुडमा भएको प्रष्ट पारेकी छिन । उनले भनिन ‘विहेको लागी धेरैठाउँबाट प्रस्ताव आएको छ, अब फाईनल गर्न बांकी छ ।’ शुक्रबारबाट
Komal Oli