मनोरञ्जन

क्युवाको सडकमा देखिएकाे ब्यालेट डान्सका कलात्मक तस्बिरहरु

क्युवाको सडकमा देखिएकाे ब्यालेट डान्सका कलात्मक तस्बिरहरु
भदाै - १६ । एक फोटोग्राफरले  ब्यालेट डान्सका अचम्म लाग्दा कलात्मक तस्बिर खिच्न सफल भएका छन् । न्यूर्योक सहरमा रहेर फोटोग्राफि गरेका ओमर रोब्लेले ब्यालेट डान्सको तस्बिर खिच्ने निधो गर्दछन् । उनी पौर्टो रिकोमा जन्मिए पनि उनी न्यूर्योकामा लामो समयदेखि फोटोग्राफी काम गर्दै आइरहेको थिए । उनले क्युवाको सडकमा गरिने ब्यालेट डान्सको फोटो लिने चिस्चय गर्दछन् । र उनी त्यता लाग्छन् । क्युवाबाट फर्के आएपछि उनले न्यूर्योक सहरका विभिन्न ठाउँमा ती तस्बिरहरु प्रदर्शन गर्न थाल्छन् । उनी साधारण फोटोग्राफर भएपनि सामाजिक संजालमा लगभग २ लाख फलोवर रहेका छन् । उनी फोटोग्राफिका साथसाथै अमेरिककन ब्यालेट थियटर र हार्लेमको डान्स थियटरमा कार्यरत छन् । urban-ballet-dancers-new-york-streets-omar-robles-34-57b30e9a7dd68__700 urban-ballet-dancers-new-york-streets-omar-robles-30-57b30e8bbe92d__700 urban-ballet-dancers-new-york-streets-omar-robles-25-57b30e775b021__700 urban-ballet-dancers-new-york-streets-omar-robles-19-57b30e5ad1632__700 हेल्थमेरी डट्कमकाे सहयाेगमा

America Ballet Dance Cuba Healthmary

विशेष