समाज

प्रचण्डले दिएको धोका भूल्न ओली विदेशमा यसो गर्दैछन् (फोटोफिचर)

प्रचण्डले दिएको धोका भूल्न ओली विदेशमा यसो गर्दैछन् (फोटोफिचर)

1

भदौ १७ । थाइल्याण्डमा उपचार गर्न गएका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर इण्डोनेसिया पुगेका छन् । ओलीका विश्वासपात्र मानिने एमाले नेता विष्णु रिमालले इण्डोनेसियमा ‘ओली टिम’ घुमिरहेको फोटो सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । तस्वीर सार्वजनिक गर्दै रिमालले लेखेका छन, ‘सिंहजस्तै, सिंह सँगै पूर्वप्रम ओली इण्डोनेसियामा छुट्टी मनाउँदै ।’ रिमालले ओलीलाई ‘सिंहजस्तो’ विम्व प्रयोग गर्दै निडर व्यक्तिको संज्ञा दिएका छन् ।

8

पत्नी राधिका शाक्यसँग उभिएका ओलीले एउटा सिंह प्रतिमाको दार्हा समाएको दखिन्छ । ओली एक हप्ता पहिले स्वास्थोपचारका लागि थाइल्याण्ड पुगेका थिए ।

KK

Kp

kp-oli-3-768x1024

KP Oli

विशेष