समाज

अमेरिकी राजदूत एलियानालाई ‘तीजको रहर आयो बरी लै’ (हेर्नुहोस भिडियो)

अमेरिकी राजदूत एलियानालाई ‘तीजको रहर आयो बरी लै’ (हेर्नुहोस भिडियो)

US भदौ १९ । तीजको अवसरमा अमेरिकी राजदूत आइलाना टप्लिजले दुतावासका महिला कर्मचारीसंग तीज मनाएकी छन् । उक्त अवसरमा रातो कपडामा सजिएकी राजदूतले महिला कर्मचारीसँग छमछम नाचेको भिडियो समेत सार्वजनिक गरेको छ । हेर्नुहोस भिडियो ।

US Embassdor

विशेष