ताजा खबर

दर खान माइत पुगेका चेली पहिरोमा पुरिए

दर खान माइत पुगेका चेली पहिरोमा पुरिए
landslide भदौ १९ । स्याङजामा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । स्याङजाको क्वरेभन्ज्याङ्ग गाविस ७ को उपल्लो ताप्केमा पहिरो जाँदा ७८ वर्षिय चन्द्रकला सारु मगरको घरमा तीज मनाउन गएका अन्य तीनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चन्द्रकला सारु मगरको घरमा तीज मनाउन गएका मल्याङ्गकोट ८ दार्सिङकी ३२ वर्षिय होमकुमारी मस्याङदी, उनको ७ वर्षीय छोरी पुनम र १ वर्षिय छोरा मिलनको पुरिएर मृत्यु भएको हो ।

Pahiro

विशेष