खेल ताजा खबर

विश्व कप छनौट खेलमा इटालीको विजयी सुरुवात

विश्व कप छनौट खेलमा इटालीको विजयी सुरुवात

Fotball

भदौ २१  इजरायललाई हराएर इटालीले विश्व कप २०१८ को छनौट चरणमा विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा इटालीले इजरायललाई ३–१ ले हराएको हो । गए राति नै भएको समूह आइ अन्तर्गतका खेल भने बराबरीमा सकिए । फिनल्याण्ड र कोसोभो, क्रोएसिया र टर्की तथा युक्रेन र आइसल्याण्डले समान १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

World cup Qualifier

विशेष