खेल

राईलाई सरकारकाे ५ लाख

राईलाई सरकारकाे ५ लाख
mira rai भदाै - २१ । सरकारले अल्ट्रा धाविका मीरा राईलाई ५ लाख उपचार खर्च दिने भएको छ । खेलका क्रममा चोटग्रस्त भई इटलीको भेरोना अस्पतालमा उपचार गराइरहेकी राईको उपचार गर्न सरकारले सैद्दान्तिक सहमति जनाएको हो । मन्त्रीपरिषद् बैठकले औपचारिक निर्णय गरेपछि राईले सहयोग पाउँनेछिन् ।

auktra dhabika mira rai

विशेष