मनोरञ्जन

पप गायक जस्टिन बीबरले किन गरे इंस्टाग्राम डिलिट

पप गायक जस्टिन बीबरले किन गरे इंस्टाग्राम डिलिट
justin_bieber_gq_1280 भदौ – २१ । पप गायक जस्टिन बीबरले आफ्नो इंटाग्राम एकाउन्ट डिलिट गरेका छन् । इंस्टाग्राममा ७७.८ मिलियन (७.७८ करो)ले फलोअर्स थिए । पछिल्लो समय बीबर गर्लफ्रेन्ड सोफिया रिचीसँग डेटिङमा थिए । उनका फलोअर्सले उनीहरुको सम्बन्ध र फोटोहरुमा नराम्रो कमेन्ट गरेपछि उनले आफ्नो इंस्टाग्राम एकाउन्ट बन्द गरेको बताइएको छ । योभन्दा पहिला पनि उनी यस्तै कमेन्टबाट हैरान भएर आफ्नो एकाउन्टलाई प्राइभेट बनाउन बाध्य भएका थिए । साथीहरुले नराम्रो कमेन्ट गरेका कारण विचलित भएर एकाउन्ट डिलिट गर्ने फैसला लिएका हुन् । उनले एकाउन्ट बन्द गरेपछि धेरै साथीहरुसँग सम्बन्ध टुटेको बताइएको छ । पूर्वप्रमिका सेलिना गोमेज र बीबरबीच सामाजिक सञ्जालमा केही टकराव भएको थियो । सेलिनाले धेरै पटक बैबारले धोका दिएको आरोप लगाएकी थिइन । त्यस्तै गोमेजले बीबरकी नयाँ प्रमिकाप्रति नकारात्मक टिप्पणी पनि गरेकी थिइन् । बीबरले आफ्नो प्रेमिकाप्रति नकारात्मक टिप्पणी बन्द गर्न भनेका थिए । यही कारणले १४ अगस्टपछि बीबर र सेलिनाबीच बैमनस्यता बैदा भएको थियो । यही कारणले गोमेजले बीबरलाई रिचीको तस्बिर इंस्टाग्राममा पोस्ट नगर्न र प्रशंसकलाई दोष नदिन भनेकी थिइन् ।

Justin Bieber Pup Singer Justin Bieber

विशेष