खेल ताजा खबर

विश्वकप छनौट खेलमा फ्रान्स बराबरीमा रोकियो, बुल्गेरियाले लग्जेम्बर्गलाई हरायो

विश्वकप छनौट खेलमा फ्रान्स बराबरीमा रोकियो, बुल्गेरियाले लग्जेम्बर्गलाई हरायो

Football भदौ २२ । विश्व कप २०१८ को छनौटको पहिलो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा समूह एमा रहेको फ्रान्स बेलारुससँग गोलरहित बराबरीमा रोकिएको हो ।

Football

युरो कप २०१६ मा फाइनलमा पुगेर पोर्चुगलसँग हारेको फ्रान्सले गोल गर्ने केही राम्रा मौका बनाएपनि गोल भने गर्न सकेन । त्यस्तै अर्को खेलमा खेलमा लग्जेम्बर्गलाई ४–३ ले हराएको बुल्गेरिया समूह एको शीर्ष स्थानमा छ । समूह एमा रहेका स्वीडेन र नेरदल्याण्डसले भने १–१ को बराबरी खेल्दै अंक बाँडे ।

World Cup Qalifire

विशेष