
भदौ - २२ ।
सल्यानको वामेका ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । ढुंगा बोकेर वामेको औलवेसि तर्फ जाँदै गरेको भे १ त ७२७९ नम्वरको ट्याक्टर किमरेगौराबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी वामे ४ का २३ वर्षिय गाडि मालिक शुशिल विसि, चालन अर्जुन विक, सहचालक विजय विक, स्थानिय ३४ वर्षिय दिपक महतरा लगायत घाइते भएको प्रहरीले जनाएको छ ।
Accident
Salyan