खेल ताजा खबर

पारा ओलम्पिक ब्राजिलमा सुरु

पारा ओलम्पिक ब्राजिलमा सुरु

para भदौ २३ । रियो पाराओलम्पिक गएरातिदेखि ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको छ । रियो दि जेनेरियोमा अहिले पाराओलम्पिकको उद्घाटन समारोह बुधबार बिहान भएको छ ।

m

पाराओलम्पिकमा विभिन्न २२ खेलका पाँच सय २८ स्पर्धामा पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसमा एक सय ६० देशका चार हजार तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धा आउँदो असोज ३ गते समापन हुनेछ ।

Para olmpics

विशेष