खेल

यसकारण मेस्सीको छोरालाई फुटबल मन पर्देन

यसकारण मेस्सीको छोरालाई फुटबल मन पर्देन
messi भदौ - २३ । अर्जेन्टिनाका स्टार स्ट्राइकर मेस्सी विश्वकै उत्कृष्ट फुटबलर भएपनि उनको तीन वर्षीय छोरालाई भने फुटबल मन पर्दैन् । मेस्सीले दिएको एक अन्तर्वातामा आफ्नो छोरा थिएगोलाई फुटबल मन नपर्ने बताएका छन् । मेस्सीले भने आफना छोरालाई फुटबल मन नपरे फुटबलर नै बनाउन बाध्य नबनाउने बताएका छन् । मेस्सी फुटबलमा रहेपनि उनका छोरालाई फुटबल मन नपरेको महसुुस गरेको अनुमान लगाएका छन् । मेस्सीले उनका छोरा थिएगोलाई फुटबल किन्न वा त्यसप्रति चासो दिन बाध्य नपारेको अन्तर्वातामा भनेका छन् । उता मेस्सी र रोनाल्डोका छोरा पनि फुटबलर बनेर एकअर्कामा प्रतिस्पर्धा गर्ने अनुमान धेरैले लगाएका छन् । रोनाल्डोका पाँच वर्षे छोराले भने फुटबल मन पराउने र त्यसको बारेमा चासो राख्ने गरेको बताइएको छ ।

leonal messi son

विशेष