खेल

ला लिगाको खेल पछि सर्न सक्ने सम्भावना

ला लिगाको खेल पछि सर्न सक्ने सम्भावना
ligaभदौ – २३ । स्पेनिस ला लिगाका खेल उच्च तापक्रमका कारण पछि सर्न सक्ने भएको छ । स्पेनिस फुटबल लिग एलएफपीका अध्यक्ष जाविएल टेबासले खेलहरु पछि सर्न सक्ने बताएका हुन् ।  तापक्रम अत्याधिक भएकाले यो हप्ताको अन्त्यमा हुने ला लिगाका खेल पछि सार्न सकिने अध्यक्ष टेबासले बताए । स्पेनको तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको छ । विशेषगरी अपराहन्नको समयमा हुने खेल बढी प्रभावित हुने छन् । तापक्रम ३६ डिग्री भन्दा कम नभएमा खेल पछि सर्ने टेबासले बताए ।

la liga Spain

विशेष