खेल ताजा खबर

रियो पाराओलम्पिकमा चीनको अग्रता

रियो पाराओलम्पिकमा चीनको अग्रता

medal-of-circular-shape-with-a-star-hanging-of-a-ribbon_318-47066 भदौ २४ । ब्राजिलमा जारी पाराओलम्पिकमा चीनले अग्रता लिएको छ । चीनले ६ स्वर्ण, ८ रजत र ४ कास्य सहित १८ पदकका साथ अग्रता लिएको हो । अहिलेसम्म २३ देशले स्वर्ण पदक जितेका छन् । जसमा बेलायत ५ स्वर्ण, ३ रजत र ३ कास्य गरी ११ पदकका साथ दोस्रो स्थनमा छ ।

पदक तालिकाको तेश्रो स्थानमा रहेको उज्वेकिस्ताले ३ स्वर्ण, २ रजत र ३ कास्य जितेको छ भने चौथो स्थानमा रहेको अमेरिकाले २ स्वर्ण, ४ रजत र २ कास्य तथा पाँचौ स्थानमा रहेको ब्राजिलले २ स्वर्ण, १ रजत र १ कास्य जितेको छ ।

Paraolmpics

विशेष