मनोरञ्जन

७३औं भेनिस फिल्म फेस्टिवलमा नेपाली फिल्म ह्वाईट सनलाई अवार्ड

७३औं भेनिस फिल्म फेस्टिवलमा नेपाली फिल्म ह्वाईट सनलाई अवार्ड

dayahang

भदौ २६ । ७३ औं भेनिस फिल्म फेस्टिवलमा नेपाली फिचर फिल्म ह्वाईट सनले ईन्टर फिल्म अवार्ड जितेको छ । ह्वाईट सनको निर्देशन दिपक रौनियारले गरेका थिए भने, मुख्य भुमिकामा दयाहाङ राई थिए ।

७३ औं फिल्म फेस्टिवलमा ३४ विधामा विश्वका विभिन्न देशका चलचित्रहरु समावेश गरिएका थिए । यो भन्दा अघि नेपाली चलचित्र कालोपोथीले पनि अवार्ड जितेको थियो ।

Dayahang Rai White Sun

विशेष