मनोरञ्जन

निर्मात्री एकता कपुरलाई पोशाकले धोका दिएपछि...

निर्मात्री एकता कपुरलाई पोशाकले धोका दिएपछि...

ekta-kapoor-hot

बलिउड फिल्मकी निर्मात्री एकता कपुर हालै एउटा कार्यक्रमका लागि कोलकत्ता पुगिन् । उनले कालो रंगको पोशाक लगाएकी थिइ्न, जुन पोशाकमा कम्मरवाट तलतीर चिरिएको थियो ।

उपरखुट्टी लगाएर सोफामा बसेर कुरा गर्दै गरेको वेला एकताको एकतालाई पहिरनले धोका दियो । हुनत, एकतालाई पहिरनले धोका दिएको यो पहिलो पल्ट होइन, यस अगाडि पनि उनी यसरी पहिरनको धोकामा परेकी छिन् ।

पछिल्लो चलचित्र ‘फ्लाइङ जेट’ असफल भएपछि एकताले तत्कालका लागि चलचित्र नबनाउने निर्णय गरिसकेकी छिन् । उनको निर्माण कम्पनी बालाजी फिल्मस्ले तत्कालका लागि चलचित्र निर्माण रोकेको छ ।

विशेष