म्यासेन्जरको इन्स्ट्यान्ट भिडियो फिचर प्रयोग गर्न पुरानो संस्करण चलाएको हुनुपर्ने
भदौ – २६ । म्यासेन्जरमा ‘इन्स्ट्यान्ट भिडियो’ नामक नयाँ फिचरको फेसबुकले सुरुवात गरेको छ ।
फेसबुकले आफ्नो प्रयोगकर्तालाई नयाँ सुविधाहरु प्रदान गर्दै आएको छ ।
उक्त इन्स्ट्यान्ट भिडियो फिचरको प्रयोग गरि म्यासेन्जर प्रयोगकर्ताले अब भिडियो शेयर गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले नयाँ म्यासेन्जर अपडेटपछि मात्र प्रयोगकर्ताले यस फिचरको प्रयोग गर्न सक्ने जनाएको छ ।
तर यस फिचरको प्रयोग गर्न प्रयोगकर्ताले पहिला नै आफ्नो स्मार्टफोनमा म्यासेन्जरको पछिल्लो संस्करण प्रयोग गरेको हुनपर्नेछ । यस फिचरको प्रयोग गरि प्रयोगकर्ताले एक आपसमा भिडियो शेयर गर्न सक्नेछन् ।
साथै यस फिचरको प्रयोग गरि प्रयोगकर्ताले प्रत्यक्ष कुरा गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।
vedio call