मनोरञ्जन

तरुनीको ट्याक्सीमा चढ्न हानथाप

तरुनीको ट्याक्सीमा चढ्न हानथाप

Sundar युवतीहरु पनि कुनै कुरामा कम छैनन् भनेर पुरुष जस्तै महिलाहरु विभिन्न पेशामा आवद्ध भएका कुरा नौलो होइन यस्तै कुरालाई ध्यानमा राख्दै ट्याक्सी चालक बनेकी एक जापनी युवतीको ट्याक्सी चढ्नका लागि भने मानिस घण्टौसम्म पर्खिन पनि तयार भएका छन भन्दा अचम्म लाग्न सक्छ । हो, यी जापानी सुन्दरी प्रति मोहित भएर ट्याक्सीमा सयर गर्ने गर्दछन् ।

२४ वर्षकी अकुता काना जापानकी सबैभन्दा राम्री र सुन्दर ट्याक्सी चालकमा गनिन्छन् । यतिमात्र नभई अकुता एक हट मोडल पनि हुन् । अकुताले आफ्नो करियरको सुरुवात मोडलबाट गरेकी थिइन । अहिले पनि उनी देशका विभन्न ठुला म्यागजिनहरुका लागि पनि काम गर्छिन । यतिमात्र नभई अकुता जापानको चर्चित टिभी कार्यक्रममाआउने गर्दछिन । तर, आफ्नो कलेज सकिएपछि अकुताले ट्याक्सी चलाउने फैसला गरिन । अहिले अकुताले पार्टटाइम मोडलिङ गरिरहेको बताइएको छ ।

Japanese Taxi Driver

विशेष