मनोरञ्जन

७० वर्षीया बुढा बन्दै सलमान

७० वर्षीया बुढा बन्दै सलमान
Salman Khan भदौ - २८ । सामान्यतः केटा मानिसहरु आफ्नो उमेर कम नै रहेको बताउन चाहन्छन् । त्यस्तै बलिउडका चर्चित सुपरस्टार सलमान खान पनि फिल्ममा जवान युवाको भूमिका निर्वाह गर्ने गर्दछन् । उमेरले ४५ वर्षको हाराहारीमा लागेका उनी फिल्ममा आफू भन्दा २० वर्ष कान्छी हिरोइनसगँ रोमान्स गर्छन् । सदावहार अभिनेता सलमान खानले अब ७० वर्षीय बृद्धाको भूमिका निर्वाह गर्ने खबर बाहिर आएको छ । सुल्तान निर्देशक अलि अब्बास जाफरले निर्देशन गर्न लागेको फिल्म ‘टाइगर जिन्दा है’ मा सलमानले बृद्धाको भूमिका निर्वाह गर्न लागेका हुन् । कोरियन फिल्ममा आधारित हुने उक्त फिल्मलाई २०१० को इदमा रिलिज गर्ने बताइएको छ ।

salman khan

विशेष