मनोरञ्जन

करनले खोले शाहरुखको रहस्य

करनले खोले शाहरुखको रहस्य

karna एजेन्सी — टोरोन्टो फिल्म फेस्टिभलमा पुगेर निर्माता तथा निर्देशक करन जोहरले शाहरुख खानको रहस्य खोलेका छन् । अजय देवगन स्टार प्रतिच्छित फिल्म ’शिवाय’सँग भिड्ने तय भएसँगै चर्चामा रहेको करन जोहर निर्देशित वलिउड फिल्म ’ए दिल है मुश्किल’ अक्टुवर २८ मा रिलिज हुँदैछ ।

उक्त फिल्मकोबारेमा निर्देशक करण जोहरले नयाँ रहस्य खोलेका छन् । फिल्मको लिड रोलमा अनुष्का शर्मा, ऐश्वर्याराय वच्चन र रणविर कपुर रहेको कुरा पहला नै सार्वजनिक भइसकेको थियो । शाहरुख फिल्ममा केमयो भूमिकामा रहेको भारतीय मिडियाले जनाएको छ । ’शिवाय’सँग भिड्ने कुराले नै बनेका अनेकन कन्ट्रोभर्सीले पनि यी दुई फिल्मले वलिउड तताएका छन् ।

Karan Johar

विशेष